यो निर्वाचन लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण हुनेछ: पूर्वप्रमुख निर्वाचन आयुक्त यादव (अन्तर्वार्ता)
पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हालेका थिए। उनले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तको कार्यभार पूरा गरे। पुनर्नियुक्ति भई २०७२