डब्लुबीसी फाइट नाइट मे १६ मा हुने, बेल्टका लागि कर्मा र गुमानबीच प्रतिस्पर्धा
काठमाडौं । डब्लुबीसी मुवाथाई नेपालले मे १६, २०२६ मा काठमाडौंमा ८ औं डब्लुबीसी मुवाथाई राष्ट्रिय च्याम्पियनसिप ‘इएफएस फाइट नाइट ८’ आयोजना गर्ने घोषणा गरेको छ । ‘इएफएस फाइट नाइट ८’ को बेल्टका लागि इरावान मुवा थाई फाइट जिमका कर्मा बहादुर