टेकपाइला इनोभेसन र केसीसीबीच एआई र साइबर सुरक्षा बारे सहकार्य
काठमाडौं । टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षा शिक्षामा सहकार्य गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। बिहीबार पुतलीसडकस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा टेकपाइला इनोभेसनका एसोसिएट डाइरेक्टर चिरञ्जीबी अधिकारी र केसीसीका प्रिन्सिपल राजु कट्टेल