फास्ट ट्रयाकको निर्माण सामग्री बोकेको टिपर पल्टिँदा चालकको मृत्यु
काठमाडौं । निर्माणाधीन तराई–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार ना ८ ख २४३० नम्बरको टिपर हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्राभेल लोड गरेर जाँदै गर्दा बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक मंगलबार बिहान