राजतन्त्र फर्किन सक्ने संकेत गर्दै ठाकुरको कालो पोशाकमा सांकेतिक विरोध
काठमाडौँ । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किन सक्ने संकेत गर्दै राष्ट्रिय सभाको बैठकमा कालो पोशाक लगाएर सांकेतिक विरोध जनाएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा