भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय चुनावको मिति तोक्छः प्रवक्ता कार्की
काठमाडौँ । देउवा सरकारले सोमबार स्थानीय तह निर्वाचनको मिति तोक्ने भएको छ । भोलि बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले निर्वाचन मिति घोषण गर्ने तयारी भएको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने