जेन्जी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा माग्यो
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । सरकारमा फैलिएको भ्रष्टाचार, सत्ता दुरुपयोग र संविधानविपरीतका गतिविधि बढ्दै गएको भन्दै उनीहरूले प्रधानमन्त्री कार्की पदमा बसिरहन नपाउने तर्क गरेका छन् । सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा ऊर्जा मन्त्री