प्रहरीले बुझायो रविविरुद्धको अनुसन्धान प्रतिवेदन : सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरणमा दोषी किटान
पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृमन्त्री रवि लामिछानेमाथि मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । सोमबार प्रहरीले आफ्नोतर्फबाट भएको अनुसन्धानको निष्कर्ष, आवश्यक प्रमाण तथा रायसहितको प्रतिवेदन सरकारी