दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न पर्सा अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई जिल्ला अदालत पर्साले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई हिरासतमा नराखी