नेपाल प्रहरीका ४८ एसपीको सरुवा, को–कहाँ सरुवा भए ?
काठमाडौं । नेपाल सरकारले नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। भदौ ३१ गते भएको निर्णय अनुसार असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो । यस सरुवामा धेरै जिल्लाका प्रहरी प्रमुखको जिम्मेवारी फेरबदल भएको छ।