‘आई एम जितबहादुर’ शुक्रबारदेखि प्रदर्शनमा, प्रिमियरमा जितु नेपालको अभिनयको प्रशंसा
काठमाडौं । अभिनेता जितु नेपाल (मुन्द्रे) को लगानी तथा मुख्य भूमिका रहेको चलचित्र ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि बुधबार काठमाडौंमा आयोजित प्रिमियर शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। प्रिमियरमा चलचित्र क्षेत्रका अग्रज कलाकार, निर्देशक,