दीपक भट्टको कम्पनीबाट जयवीर देउवाका कम्पनीमा २ करोड ६० लाख, सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान जारी
काठमाडौं । व्यवसायी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवासँग सम्बन्धित कम्पनीहरूमा भएको आर्थिक कारोबार पनि अनुसन्धानको दायरामा परेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भट्टको हिमालयन एसेट म्यानेजमेन्ट