फागुनमा चार हजारभन्दा बढी अपराधका मुद्दा, बैंकिङ कसुर धेरै
काठमाडौँ । फागुनमा देशभर ४ हजार ४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । यीमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका १ हजार १२७ मुद्दा छन्, जुन कुलको २५.२२ प्रतिशत हो । काठमाडौँ उपत्यकामा अपराधका घटना धेरै देखिएको छ र बैंकिङ कसुरका