प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । यही पौष ०३ गते बढुवा भएका थापालाई मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दज्र्यानी चिन्ह प्रदान गरिएको