छिन्ताङ घटनाको जिम्मा कांग्रेसले लिनुपर्छः एमाले अध्यक्ष ओली
धनकुटा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा प्रवेश गरेसँगै २०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताउनुभएको छ । धनकुटाको छिन्ताङमा एमालेले आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०३६ सालको