‘चिया पसलमा पुग्न भ्याउने प्रधानमन्त्रीले उद्योग संकट देखेनन्’ : कांग्रेस सचेतक राई
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह माथि चिया उद्योग र किसानका समस्याप्रति बेवास्ता गरेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले इलामका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेका बेला सरकारले आवश्यक चासो नदिएको