उम्मेदवारविरुद्धका उजुरीको छानबिन हुँदै, आजै नामावली प्रकाशन गरिने
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारविरुद्ध परेका उजुरीको आज छानबिन गरेर आजै उम्मेदवारहरुको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान