चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्षको उपस्थितिमाथि एमाले सांसद बरालको प्रश्न
काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा कानुनले मान्यता नदिएको व्यक्तिको सहभागिता भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा हालै बसेको आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरी उपाध्यक्षको