कर्णाली सरकारबाट कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा
सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। बुधबार बिहान कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश