चन्द्र भण्डारी पनि सभापति पदका आकांक्षी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीको आउँदो १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने चाहना रहेको सार्वजनिक गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले पुसमा हुने महाधिवेशनमा आफू सभापति पदमा उठ्न इच्छुक रहेको जानकारी दिएका हुन्। साथै, आवश्यकताअनुसार