चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकको खहरे थापागाउँमा एक ६८ वर्षीया महिलाको हत्या भएको छ। हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ परेका व्यक्ति ३२ वर्षीय सरोज थापा