चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदान सहयोग
काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत नेपाल सरकार र चीनबीच सहयोगसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार कलंकीदेखि बसुन्धारासम्मको