अवैध ढंगले खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फर्काइए
काठमाडौं, साउन २३ । खाडी मुलुकतर्फ अवैध रूपमा घरेलु कामदारका रूपमा जान लागेका ४० नेपाली महिलालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरी नेपाल फर्काइएको छ । कुवेत, साउदी अरब, ओमान, दुबईलगायत खाडी मुलुक जान लागेका ती महिलालाई दिल्लीबाट उद्धार गरी