घनेन्द्र बस्नेतको निधनप्रति ओलीद्वारा दुःख व्यक्त, भने– ‘उहाँको योगदान सधैँ सम्झिइरहनेछ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको