प्रथम राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनमा वैशाख ३० गतेका लागि बैठक बोलाइएको हो। उनका अनुसार बैठक बुधबार बिहान ९ बजे वनस्थलीस्थित रास्वपाको