गौर हत्याकाण्डविरुद्धको मुद्दा न्यायाधीश राउतको इजलासमा
काठमाडौँ । गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइका लागि आज पुनः पेसी तोकिएको छ । जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । आज उक्त रिट निवेदनमा सुनुवाइ गर्न न्यायाधीश प्रकाशमान