गौतमश्री सहकारीका व्यवस्थापक बिष्ट पक्राउ, अर्बौँ ठगीको आरोप
काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो। कार्यालयका एसपी मनोहर भट्टका अनुसार उनलाई थप अनुसन्धानका