रसुवामा बाढीले १८ जना बेपत्ता, गृह मन्त्रालयमा आकस्मिक बैठक बस्दै
काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा भीषण बाढी आएपछि ठूलो जनधनको क्षति भएको छ । यस घटनापछि गृह मन्त्रालयले आकस्मिक बैठक आह्वान गरेको छ । मन्त्रालयका अनुसार आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम