सरकारले माग बेवास्ता गरेको भन्दै डा. गोविन्द केसीले दार्चुलाबाट सत्याग्रह घोषणा
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै दार्चुलाबाट साउन ७ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। बुधबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले सरकारले आफ्ना माग सम्बोधन गर्न तत्परता नदेखाएकाले