न्यूयोर्कमा गोलीकाण्ड: प्रहरी अधिकारीसहित ४ जनाको मृत्यु
काठमाडौं, साउन १३ । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको एक गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ। गोली चलाउने २७ वर्षीय युवकले पछि आफैँलाई पनि गोली हानेका थिए। प्रहरीका अनुसार ती युवक लास भेगासका थिए। सार्वजनिक गरिएको सीसीटीभी