सुनसरी–१ मा रास्वपाकी उम्मेदवारलाई ८,४९२ मतले पछि पार्दै हर्क साम्पाङ विजयी
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘हर्क साम्पाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार साम्पाङले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतले