गोठाटारमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारस्थित सडकमा सवारीसाधनको ठक्करबाट शनिबार (भदौ २१) एकजनाको मृत्यु भएको छ । बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौंको चाबहिलमा बस्दै आएकी गोरखाकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट उनी