बजेटमा छेडखानी गर्ने अर्थमन्त्री उम्किन नपाउने एमालेको चेतावनी
काठमाडौं । नेकपा एमालेले बजेटसँग सम्बन्धित आर्थिक विधेयकमा छेडखानी भएको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद गुरुप्रसाद बरालले बजेटका दररेटमा हेरफेर गरेर राजस्व प्रणालीमै असर