सारिका घिमिरेको नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । सारिका घिमिरेले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतमा शब्द, संगीत र स्वर स्वयं सारिकाकै रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ नोज परियारले