बिग्रेको देशलाई बनाउन खेल क्षेत्रले सहयोग गर्छ : केपी ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताउनुभएको छ । नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै