पत्रकार खेम भण्डारी पक्राउ, अदालतमा उपस्थित गराइयो
काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार भण्डारीलाई आज बिहान भीमदत्त नगरपालिका–१८, कटानस्थित निवासबाट पक्राउ गरिएको हो। ‘अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेका