खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्न कांग्रेसको अपिल
काठमाडौं । नेपाली कांग्रेसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरेर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताएको छ। राष्ट्रिय धान दिवसको अवसरमा जारी विज्ञप्तिमार्फत प्रमुख प्रतिपक्षी दल कांग्रेसले धान तथा