आईएमई पे र खल्ती मर्ज, ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत सेवा सुरु
काठमाडौं । नेपालको दुई प्रमुख डिजिटल वालेट सेवा प्रदायकहरू (आईएमई पे र खल्ती) एक आपसमा मर्ज भएर आज साउन १ गतेदेखि ‘खल्ती बाइ आईएमई’ नाममा संयुक्त कारोबार सुरु गरेका छन् । मर्जरपछि अब १ करोड २७ लाखभन्दा बढी सेवाग्राही एउटै