टी–२० विश्वकप: लगातार तीन हारपछि नेपाल बाहिरियो
मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोली दुई पटकको च्याम्पियन वेस्ट इन्डिज क्रिकेट टोलीसँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट