क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार क्यासिनोका अध्यक्ष, चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति नियन्त्रणमा लिइएको हो । यसअघि प्रहरीले सोही क्यासिनोबाट चार भारतीय नागरिक र दुई नेपाली