‘गगन थापा कहीँबाट सञ्चालित छन्’ भन्ने गिरिजाप्रसाद कोइरालाको भनाइ अहिले पुष्टि हुँदैछ : केदार कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसका सभापति गगन थापामाथि तीखा आरोप लगाउँदै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विगतमा व्यक्त गरेको धारणा अहिले पुष्टि हुँदै गएको दाबी गरेका छन्। बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको इतर पक्षले आयोजना