प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहत जस्तो देखिए : कृष्ण सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको आरोप लगाएका छन् । मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको वैठकमा सिटौलाले प्रदेश र स्थानीय