कांग्रेस कार्यवाहक मुख्यसचिव बने दुलाल
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । २०७३ वैशाख ७ गते मुख्यसचिवमा नियुक्त पौडेलले विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि माघ ८ मा पदबाट राजीनामा दिएका थिए । सभापति थापाले