एमालेको ‘घर फर्क’ समूहका ५ उम्मेदवारमध्ये ४ विजयी
काठमाडौं । एमाले विभाजनका क्रममा २०७८ सालमा माधव नेपाल नेतृत्वको समूहसँग गएर पछि पुनः एमालेमा फर्किएका नेतामध्ये चार जना केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । उक्त समूहबाट उम्मेदवारी दिएका पाँच जनामध्ये चार जना विजयी भएका हुन् । तीमध्ये एक