एमाले काठमाडौंको बैठक, मेयरसहित चारै पदका उम्मेदवार सर्वसम्मत
काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटीको आज बसेको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको छ । जिल्ला इन्चार्ज आनन्द पोखरेलका अनुसार महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा