निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना
विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ भने महादेवटार स्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न हुनुका