कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार