तीनै तहको चुनाव कांग्रेस एक्लै लड्छ : उपसभापति निधि
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताउनुभएको छ । बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधिले बहुमतको सरकारका लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताउनुभयो