सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त, झडपपछि कर्फ्यु लागू
बारा । नेकपा एमाले महासचिव शंकर पोखरेल बारातर्फ जाँदै गर्दा सिमरा विमानस्थल क्षेत्रमा माहोल तनावपूर्ण बनेको छ। महासचिव पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई छेक्न सिमरा विमानस्थल आसपासमा प्रदर्शनमा उत्रिएका जेन–जी समूहको नाममा भेला भएकाहरुले सडकमा टायर बालेका छन् ।