राप्रपाका तीन पूर्वअध्यक्षको एकतामा जोड, ‘पार्टी कमजोर हुँदा मुकदर्शक बनेर बस्दैनौं’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको एकता, सुदृढ संगठन र स्पष्ट वैचारिक दिशाको आवश्यकता औँल्याएका छन्। पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी कमजोर बन्दै गएको अवस्थामा आफूहरू मुकदर्शक बनेर